Posts

Showing posts from August, 2023

आमा प्रतिकाे माया || मुक्तक || मेराे आखामा रहि रहनेछ || अनिल गुर्धामी

Image
  मुक्तक🌹 मुक्तक🌻 मुक्तक 🥀🌷🌺  💝💝 आमा💝💝                       आमा प्रतिकाे माया || मुक्तक || मेराे आखामा रहि रहनेछ || अनिल गुर्धामी तिम्रो याद बिना त कुनै रात काटेको छैन आमा..!! तिम्रो यादले भरिएको यो मन फाटेको छैन आमा..!! जुन दिन मैले तिम्रो त्यो न्यानो काख छोडि आए .!!! उजाड लाग्छ जताततै कसम ढाटेको छैन आमा.!!! ....✍️✍️✍️अनिल गुर्धामी।।।।।