आमा प्रतिकाे माया || मुक्तक || मेराे आखामा रहि रहनेछ || अनिल गुर्धामी

 मुक्तक🌹 मुक्तक🌻 मुक्तक 🥀🌷🌺

 💝💝 आमा💝💝

                     आमा प्रतिकाे माया || मुक्तक || मेराे आखामा रहि रहनेछ || अनिल गुर्धामी


तिम्रो याद बिना त कुनै रात काटेको छैन आमा..!!

तिम्रो यादले भरिएको यो मन फाटेको छैन आमा..!!

जुन दिन मैले तिम्रो त्यो न्यानो काख छोडि आए .!!!

उजाड लाग्छ जताततै कसम ढाटेको छैन आमा.!!!

....✍️✍️✍️अनिल गुर्धामी।।।।।


Comments

Popular posts from this blog

आज मेराे जन्मदिन || असाेज 12 || 2080 || अनिल गुर्धामी

निरन्तर परिश्रम र मिहेनत || मुक्तक || अनिल गुर्धामी

मेराे लक्ष्य र उदेश्य || मुक्तक || अनिल गुर्धामी