साेचेका सपना | मुक्तक | अनिल गुर्धामी


 

आफुले साेचेका सपना उस्तै छन्।

मनमा पिर चिन्ता तनाब उस्तै छन्।

दुनियाले खुब डाहा गर्छ कमजाेर ठानेर

आमा बुवालाई खुसी पार्नु उस्तै छन्।

                                   ✍️अनिल गुर्धामी बझाङ

Comments

Popular posts from this blog

आज मेराे जन्मदिन || असाेज 12 || 2080 || अनिल गुर्धामी

निरन्तर परिश्रम र मिहेनत || मुक्तक || अनिल गुर्धामी

मेराे लक्ष्य र उदेश्य || मुक्तक || अनिल गुर्धामी