मेराे लक्ष्य र उदेश्य || मुक्तक || अनिल गुर्धामी
🌺🥀💐✍️सफलताकाे एक अनमाेल क्षण हर समय मेराे साथमा🥀🥀🌾🌷💐
आफ्नाे भबिष्य र लक्ष सबल पार्न डिडिरहेकाे छु।
देशकाे असल नागरिक बन्न मिहेनेत गरिरहेकाे छु।।
बर्तमान समय देखिनै कडा साधना गरे पछि,
भाेली देशलाई नयाँ दिशामा चम्काउने प्रयासमा छु।।
Comments
Post a Comment