जसले मलाई जे सुकै भनाेस्, म निरन्तर आफ्नाे भबिष्य उत्कृष्ट बनाउन हिडेकाे पात्र || मुक्तक || अनिल गुर्धामी
संगैकाे साथीले अप्ठ्यारो पर्दा छाेड्छ मतलब भएन।
दुनिया स्वार्थै स्वार्थैले भरिएकाे संगम पाे रहेछ,
खुसी जति उसैले लुट्ने रहेछ मलाई मतलब भएन।
✍️अनिल गुर्धामी
केदार स्यु ६ थापागाउँ
बझाङ्ग
Comments
Post a Comment