सुनाैलाे भबिष्य प्रति मेराे जीम्मेवारी || मुक्तक || अनिल गुर्धामी
मेराे जीम्मेवारी हर समय म संगै🥀💐 मेराे खुसीकाे सारती🌺🌺
मेराे अघ्ययन🌺🥀🌾🌾 मेराे पढाई
आफ्नाे भबिष्य र लक्ष सबल पार्न डिडिरहेकाे छु।
देशकाे असल नागरिक बन्न मिहेनेत गरिरहेकाे छु।।
बर्तमान समय देखिनै कडा साधना गरे पछि,
भाेली देशलाई नयाँ दिशामा चम्काउने प्रयासमा छु।।
✍️✍️अनिल गुर्धामी बझाङ केदार स्यु
गाउँपालिका ६ थापागाउँ✍️✍️
Comments
Post a Comment