आमाकाे महत्त्व | मुक्तक | अनिल गुर्धामी

 


घर छाेडे पछि आमाकाे महत्त्व बुझियाे।

आफै कमाउन थालेपछि बुवाकाे महत्त्व बुझियाे।

यस्तै रहेछ जीन्दगी साथी 

सहर आए पछि बुवा आमाकाे पीडा बुझियाे।

                                                ✍️अनिल गुर्धामी बझाङ

Comments

Popular posts from this blog

आज मेराे जन्मदिन || असाेज 12 || 2080 || अनिल गुर्धामी

निरन्तर परिश्रम र मिहेनत || मुक्तक || अनिल गुर्धामी

मेराे लक्ष्य र उदेश्य || मुक्तक || अनिल गुर्धामी