उसकाे याद | मुक्तक | अनिल गुर्धामी
मनमा पीडा लुकाएर मुस्कुराउन कहाँ सकिन्छ र।
ब्रिरेकप भयाे भन्दैमा सम्बन्ध कहाँ सकिन्छ र ।
मुटु छिरेर आउँछ उसकाे याद राेक्न कहाँ सकिन्छ र
एकाेहाेराे प्रेम जति चाहेपनि पाउन कहाँ सकिन्छ र।
✍️अनिल गु्धामी बझाङ
आफू भित्रकाे सिर्जनात्मक कला बाहिर प्रतुतिकरण गर्ने मेराे अर्थक प्रयास सधैकाे लागि।। आफ्नाे जीवनमा आधारित हिड्दै गर्दाका साे धट्ना क्रम सम्झिदै कलम चलाउदै गईरहेकाे एक कुशल रचनाकार। आफू र आफ्नाे कर्तब्य सम्झिदै निरन्तर जीवनकाे सङ्धर्षमा प्ररित। अन्धकार र गलत धारणालाई पछाडी धकेल्दै सत्य र न्रम आचरणामा हिड्दै।। एक सुनाैलाे रचना प्रतिभा सधैका लागि मेराे मन मुटुमा रहिरहनेछ।
मनमा पीडा लुकाएर मुस्कुराउन कहाँ सकिन्छ र।
ब्रिरेकप भयाे भन्दैमा सम्बन्ध कहाँ सकिन्छ र ।
मुटु छिरेर आउँछ उसकाे याद राेक्न कहाँ सकिन्छ र
एकाेहाेराे प्रेम जति चाहेपनि पाउन कहाँ सकिन्छ र।
✍️अनिल गु्धामी बझाङ
Comments
Post a Comment