उमेर संगै जिम्मेवारी | मुक्तक | अनिल गुर्धामी
उमेर संगै जिम्मेवारी नि बढ्दाे रहेछ यहाँ ।
अफ्ठयाराेमा आफ्नै मान्छेले नि छाेड्दाे रहेछ यहाँ।
प्रेम पनि पैसामा बिक्दाे रहेछ यहाँ ।
तिमी नपाए मर्छु भन्ने अरुकाे अङ्गालाेमा रमाउदै रहेछ यहाँ ।
✍️अनिल गुर्धामी बझाङ
Comments
Post a Comment