स्वार्थ | मुक्तक | अनिल गुर्धामी


 

रुखकाे पात सुकेपछि आफै झर्छ हावाकाे के दाेष।

स्वार्थ पूरा भएपछि मान्छे आफै टाढिन्छ प्रेमकाे के दाेष।

यदि मेराे कारणले कसैकाे मन दुखेकाे छ भने 

मेराे भागमा लेखेकाे खुसी उसैलाई दिनु है भगवान

                                                 ✍️अनिल गुर्धामी बझाङ

Comments

Popular posts from this blog

आज मेराे जन्मदिन || असाेज 12 || 2080 || अनिल गुर्धामी

निरन्तर परिश्रम र मिहेनत || मुक्तक || अनिल गुर्धामी

मेराे लक्ष्य र उदेश्य || मुक्तक || अनिल गुर्धामी