मेराे माया | मुक्तक | अनिल गुर्धामी
म संग देखेका सपना उ संग पूरा हाेस्।
मेराे मायामा भएकाे कमी उसकाे मायामा पूरा हाेस्।
तिम्राे यादमा जीन्दगी बिताउन सिकिसके मैले
मेराे आखामा आँसु भएपनि तिम्राे ओठमा सधै खुसी हाेस्।
✍️अनिल गुर्धामी बझाङ
आफू भित्रकाे सिर्जनात्मक कला बाहिर प्रतुतिकरण गर्ने मेराे अर्थक प्रयास सधैकाे लागि।। आफ्नाे जीवनमा आधारित हिड्दै गर्दाका साे धट्ना क्रम सम्झिदै कलम चलाउदै गईरहेकाे एक कुशल रचनाकार। आफू र आफ्नाे कर्तब्य सम्झिदै निरन्तर जीवनकाे सङ्धर्षमा प्ररित। अन्धकार र गलत धारणालाई पछाडी धकेल्दै सत्य र न्रम आचरणामा हिड्दै।। एक सुनाैलाे रचना प्रतिभा सधैका लागि मेराे मन मुटुमा रहिरहनेछ।
म संग देखेका सपना उ संग पूरा हाेस्।
मेराे मायामा भएकाे कमी उसकाे मायामा पूरा हाेस्।
तिम्राे यादमा जीन्दगी बिताउन सिकिसके मैले
मेराे आखामा आँसु भएपनि तिम्राे ओठमा सधै खुसी हाेस्।
✍️अनिल गुर्धामी बझाङ
Comments
Post a Comment