केही गर्नेछु | मुक्तक | अनिल गुर्धामी
आफ्नै माटाेमा परिश्रम गर्दै अगाडि बढ्ने छु।
राम्राे भएकाे हेर्न नचाहाने दुनियाकाे अगाडि केही गर्नेछु।
त केही गर्न सक्दैनस भन्नेहरुका अगाडि
केही भएर केही गरेर देखाउने छु।
✍️अनिल गुर्धामी बझाङ
आफू भित्रकाे सिर्जनात्मक कला बाहिर प्रतुतिकरण गर्ने मेराे अर्थक प्रयास सधैकाे लागि।। आफ्नाे जीवनमा आधारित हिड्दै गर्दाका साे धट्ना क्रम सम्झिदै कलम चलाउदै गईरहेकाे एक कुशल रचनाकार। आफू र आफ्नाे कर्तब्य सम्झिदै निरन्तर जीवनकाे सङ्धर्षमा प्ररित। अन्धकार र गलत धारणालाई पछाडी धकेल्दै सत्य र न्रम आचरणामा हिड्दै।। एक सुनाैलाे रचना प्रतिभा सधैका लागि मेराे मन मुटुमा रहिरहनेछ।
आफ्नै माटाेमा परिश्रम गर्दै अगाडि बढ्ने छु।
राम्राे भएकाे हेर्न नचाहाने दुनियाकाे अगाडि केही गर्नेछु।
त केही गर्न सक्दैनस भन्नेहरुका अगाडि
केही भएर केही गरेर देखाउने छु।
✍️अनिल गुर्धामी बझाङ
Comments
Post a Comment