महलकै रानी | मुक्तक | अनिल गुर्धामी


 

महलकै रानी नबनाउन सके पनि मेराे झुपडीमा सजाउने छु।

तिम्राे हरेक दुःख सुखमा म तिमीलाई सघाउने छु।

थामेका हात नछाेड है माया

आफुले राेएर भए पनि तिमीलाई सधै हसाउने छु ।

                                             ✍️अनिल गुर्धामी बझाङ

Comments

Popular posts from this blog

आज मेराे जन्मदिन || असाेज 12 || 2080 || अनिल गुर्धामी

निरन्तर परिश्रम र मिहेनत || मुक्तक || अनिल गुर्धामी

साेचेका सपना | मुक्तक | अनिल गुर्धामी