मुस्कुराउदै | मुक्तक | अनिल गुर्धामी
मुस्कुराउदै लाएकाे माया रुदै छाेड्नु पर्याे।
सात जुनी संगै हुने कसम ताेड्नु पर्याे।
एकाेहाेराे चाहेर मात्र कहाँ बनाउन सकिन्छ र
आज उसकाे खुसीकाे लागि उसैलाइ छाेडनु पर्याे।
✍️अनिल गुर्धामी बझाङ
आफू भित्रकाे सिर्जनात्मक कला बाहिर प्रतुतिकरण गर्ने मेराे अर्थक प्रयास सधैकाे लागि।। आफ्नाे जीवनमा आधारित हिड्दै गर्दाका साे धट्ना क्रम सम्झिदै कलम चलाउदै गईरहेकाे एक कुशल रचनाकार। आफू र आफ्नाे कर्तब्य सम्झिदै निरन्तर जीवनकाे सङ्धर्षमा प्ररित। अन्धकार र गलत धारणालाई पछाडी धकेल्दै सत्य र न्रम आचरणामा हिड्दै।। एक सुनाैलाे रचना प्रतिभा सधैका लागि मेराे मन मुटुमा रहिरहनेछ।
मुस्कुराउदै लाएकाे माया रुदै छाेड्नु पर्याे।
सात जुनी संगै हुने कसम ताेड्नु पर्याे।
एकाेहाेराे चाहेर मात्र कहाँ बनाउन सकिन्छ र
आज उसकाे खुसीकाे लागि उसैलाइ छाेडनु पर्याे।
✍️अनिल गुर्धामी बझाङ
Comments
Post a Comment