माया | मुक्तक | अनिल गुर्धामी

 


केटाकाे कमाई र केटीकाे रुपमा चल्ने संसार हाे।

मान्छेकाे ब्यवहार,मन राम्राे हुनुपर्छ भन्ने भनाई मात्र हाे।

तिमी संग टन्न धन सम्पत्ति छ तिमी सबैकाे नजरमा राम्राे

तिमी संग छैन् तिमी सबैकाे नजरमा नराम्राे।

                                                ✍️अनिल गुर्धामी बझाङ

Comments

Popular posts from this blog

आज मेराे जन्मदिन || असाेज 12 || 2080 || अनिल गुर्धामी

निरन्तर परिश्रम र मिहेनत || मुक्तक || अनिल गुर्धामी

मेराे लक्ष्य र उदेश्य || मुक्तक || अनिल गुर्धामी