तिमीले साथ | मुक्तक | अनिल गर्धामी


 

एक पटक बिश्वास गरेर त हेर म अरु जस्ताे छैन् भन्थी।

तिमीले साथ दियाे भने धन सम्पत्ति त मिलेर कमाउला नी भन्थी

अहिले म भन्दा धनी पाईछे रे आमाबुवाले मानेनन भन्छे 

चहाना आफ्नाे अनि बाहाना आमाबुवाकाे 

तिमी खुसी भए पुग्छ मलाई माया।

                                         ✍️अनिल गुर्धामी बझाङ

Comments

Popular posts from this blog

आज मेराे जन्मदिन || असाेज 12 || 2080 || अनिल गुर्धामी

निरन्तर परिश्रम र मिहेनत || मुक्तक || अनिल गुर्धामी

मेराे लक्ष्य र उदेश्य || मुक्तक || अनिल गुर्धामी