टुक्रेकाे मुटु | मुक्तक | अनिल गर्धामी


 

टुक्रेकाे मुटु फेरि जाेडिदैन्।

एक पटक भाेगेकाे पीडा फेरि भाेगिदैन्।

दुई दिनकाे खुसीले पूरा जीन्दगी भरि रुवाउछ थाहा छ मलाई

परै बस म बाट प्रेम गरिदैन्

                                           ✍️अनिल गुर्धामी बझाङ

Comments

Popular posts from this blog

आज मेराे जन्मदिन || असाेज 12 || 2080 || अनिल गुर्धामी

निरन्तर परिश्रम र मिहेनत || मुक्तक || अनिल गुर्धामी

मेराे लक्ष्य र उदेश्य || मुक्तक || अनिल गुर्धामी