सपना पूरा गर्नेछु | मुक्तक | अनिल गुर्धामी


 

उसकाे ठाउमा अरु कसैलाई राख्ने छैन् म।

टुक्रेकाे मन अरु कसैसंग जाेड्ने छैन् म।

प्रेम त अधुरै भयाे बाच्न गाराे भाे

अब सपना पूरा गर्नेछु असफल हुने छैन् म।

                                                  ✍️अनिल गुर्धामी बझाङ



Comments

Popular posts from this blog

आज मेराे जन्मदिन || असाेज 12 || 2080 || अनिल गुर्धामी

निरन्तर परिश्रम र मिहेनत || मुक्तक || अनिल गुर्धामी

मेराे लक्ष्य र उदेश्य || मुक्तक || अनिल गुर्धामी