आज मेराे जन्मदिन || अनिल गुर्धामी || 2080 असाेज 12 ||

🍩🎂Birthday🎂🎂 ================ आज मेराे जन्मदिन। याे सुन्दर भुमिमा पाईला टेकेकाे दिन। याे धर्तीमा पहिलाे पटक आँखा खाेलेकाे दिन। आवाज निकालेर पाईला टेकेकाे दिन। याे संसारकाे दृश्य देखेर खुशियाली जीवनकाे सुरुवात गरेकाे दिन। मलाई याे सुन्दर संसारकाे अनुभूति दिई अन्धकारकाे बाटाे पर धकेल्दै उज्यालाेकाे बाटाे तर्फ लम्काउन मलाई असिमित अमुल्यकाे बाटाे देखाउनु हुने मेरा जन्मदाता अग्रज आमा बुवा प्रति हार्दिक कृतज्ञता अर्पण गर्दछु। हाे आमा आज म जन्मेकाे दिन हजुरकाे मुहारमा खुशि छाएकाे दिन, म कसरी सम्झु, म त एक पात्र मात्र थिए। मलाई याे संसार देख्ने सुनाैलाे अबसर दिनुभयाे। सधै सत्यकाे बाटाे मार्गमा हिड्नेछु। आफुले नखाएर मलाई खुवाउने आमा हरेक क्षण मुस्कुराईकाे देख्न पाउ। मेराे जीवनका धेरै लक्ष पूरा हालान् या नहाेलान तर बस मेरा भगवानरुपि आमा बुवालाई सधै खुसी राख्नेछु। अहिले संङ्धर्षकाे माहासंग्रारमा छु। तपाईकाे हरेक आकाक्षा पूरा गर्दै म एक सफल नागरिक बनी खुसीयालीकाे क्षण दिनेछु। ...