बाल्यकालका यादहरुले | मुक्तक | अनिल गुर्धामी

बिगतका चाेटहरुले मन सधै झस्क्याई रहन्छ। बाल्यकालका यादहरुले मन सधै रुवाई रहन्छ। जुन कुरा मनबाट सधैका लागि हटाउन खाेच्थ्ये उहीँ कुराले मन मस्तिष्कमा डेरा जमाई रहन्छ। ✍️अनिल गुर्धामी बझाङ